परिचय
जिल्ला बालकल्याण समिति बालबालिका सम्बन्धी ऐन, २०४८ (दफा ३२) बमोजिम स्थापित भएको राज्यको निकाय हो । यसले महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको समन्वय र केन्द्रिय बालकल्याण समितिको मातहतमा रही नेपाल सरकारको निति, कार्यक्रम तथा मार्गदर्शन अनुसार सरोकारवालाहरुको समन्वय, सहकार्य र सहभागितामा बालअकिार संरक्षण र प्रबद्र्धनको क्षेत्रमा काम गर्दछ । यसको काम, कर्तब्य र अधिकार बालबालिका सम्बन्धी ऐन, २०४८ र सो को नियमावली, २०५१ बाट निर्देशित रहेको छ । जिल्ला स्तरमा बालबालिकाको क्षेत्रमा सुचना र स्रोत केन्द्रको रुपमा रहने यस समितिले बालबालिकाहरुको हकहित संरक्षण र सहभागिताको क्षेत्रमा स्वयं बालबालिका र आमसमुदायको आवाजलाई आत्मसाथ गरी क्रियाशील रहनु जिल्ला बालकल्याण समितिको कर्तब्य रहन्छ ।
अझ बढी
न्युज अपडेट
05 Aug, 2015
DCWB, Rolpa lunched new website for the official purpose. After lunched site we provide all informative activities to all.
अझ बढी